समाज

डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ,झण्डै ९० प्रतिशत काम सम्पन्न
-न्युजभित्तो

चितवन, १४ भदौ । भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो । राप्ती र नारायणी नदी, मध्यवर्ती...

छाब्दीबाराही मन्दिरमा दुई सय परिवारलाई रोजगारी
-न्युजभित्तो

तनहुँ, १३ भदौ । जिल्लाको चर्चित छाब्दीबाराही मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दैनिक भक्तजनको घुइँचो बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा परिचित यस मन्दिर परिसरमा करिब दुई सय परिवारले स्वरोजगारी अपनाउँदै आएका छन् । गत शनिबार...

बाँकेमा बस दुर्घटना:दुई जनाको मृत्यु, २५ जना घाइते
-न्युजभित्तो

रूपन्देही, १३ भदौ । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ...

अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने पुरूष पक्राउ
-न्युजभित्तो

काठमाडौं, १३ भदौ । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो...

भरतपुर सबस्टेशनमा कार्यरत एक कर्मचारीको टाउकोमा अर्का कर्मचारीद्वारा रड प्रहार
-न्युजभित्तो

चितवन, १३ भदौ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको भरतपुर सबस्टेशनमा कार्यरत एक कर्मचारीमाथि ज्यान मार्ने उद्धेश्यले आक्रमण गरिएको छ । सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन फोरमेन पोषण खड्कामाथि मंगलवार बिहान सोहि सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन सुपरभाइजर मनिष पुरीले ज्यान...

तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण
-न्युजभित्तो

नेपालगञ्ज, १२ भदौ । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिनुभयो । “करिब दुई...

हिजोदेखि सम्पर्कमा नरहेका सनराइज स्कुलका बालक फेला परे
-न्युजभित्तो

भरतपुर, १२ भदौ । मंगलबारदेखि सम्पर्कमा नरहेका चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलका बालक फेला परेका छन । उनि फेला परेको भन्दै परिवारका सदस्यले फोन गरेको स्कुलका सहायक प्राचार्य भुमिराज तिवारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ‘परिवारकै सदस्यले लगेको जस्तो...

मृतक श्रमिकका परिवारलाई माडी नगरपालिकालद्वारा आर्थिक सहयोग गर्ने
-न्युजभित्तो

भरतपुर, १२ भदौ । भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक...

चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता
-न्युजभित्तो

भरतपुर, १२ भदौ । चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक...

धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो
-न्युजभित्तो

मलेखु (धादिङ), १२ भदौ । नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य...