समाज
चितवन, १७ भदौ । डेंगु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले...
काठमाडौं, १७ भदौ । सुरक्षा निकायमा ३० वर्षे अवधि र उमेरहदका कारण ठुलो सङ्ख्यामा उच्च तहका प्रहरी अधिकारीले आइतबार बिदा पाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायका नियमावलीमा रहेको प्रावधान मूल ऐनभन्दा भिन्न रहेको र अवकाशको पत्र...
मुगु, १६ भदौ । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन...
दमौली (तनहुँ), १६ भदौ । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
चितवन, १६ भदौ । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले...
ललितपुर, १६ भदौ । ललितपुरको भैँसेपाटीस्थित एक होस्टमा विद्यार्थी मृतअवस्थामा फेला परेका छन् । भैँसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका मोरङ घर भएका २९ वर्षीय सकुल मर्डी मृतावस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ । शनिबार गते...
कैलाली, १६ भदौ । गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेको जिल्ला प्रहरी...
काठमाडौँ, १६ भदौ । सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ । आइतबार सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अविरल वर्षाको कारण आएको बाढीमा मालवाहक ट्रक फसेको हो । ट्रकलाई पन्छाएर बाटो खुलाउने प्रयास...
चितवन, १६ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन । आइतबार देशभर नै भइरहेको वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ-मुग्लिन सडकखण्डमा सतर्कता अपनाउन मौसमविदले गरेका हुन...
माडी (चितवन), १६ भदौ । कवि विपिन पाठकको पहिलो कविता संग्रह ‘मरूभूमिमा वासन्ती याम’ लोकार्पण गरिएको छ । माडी नगरपालिकाको पर्यटकीय स्थल रातमाटे डाँडामा एक कार्यक्रमको आयोजना गरी कविता संग्रहको लोकार्पण गरिएको हो। चितवन, मकवानपुर र नवलपरासीका साहित्यकार तथा प्राज्ञिक...











