समाज

पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो
-न्युजभित्तो

राजविराज (सप्तरी), ७ भदौ । यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको...

मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय, २ दिनअघि आइपुगेका थिए पोखरा
-न्युजभित्तो

तनहुँ, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ। कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५...

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाइँदै
-न्युजभित्तो

कञ्चनपुर, ७ भदौ । कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रविधिमैत्री बनाउने काम अगाडि बढाएको छ । नगरपालिकाभित्रका ३३ वटै सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन जडानको काम अगाडि बढाएको हो । शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगगरी पढाई...

आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्गीमा बस खस्यो,उद्धार हुँदै
-न्युजभित्तो

मुग्लिन, ७ भदौ । तनुहँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्गी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार भर्खरै बस खसेको खबर आएको छ । त्यसपछि उक्त क्षेत्रमा प्रहरी गइरहेको छ । प्रारम्भिक जानकारीअनुसार बस...

अमेरिकामा नेपाली नर्स बेपत्ता भएको तीन सातापछि श्रीमान् पक्राउ,हत्या भएको आशंका
-न्युजभित्तो

काठमाडौं, ७ भदौ । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन...

टिकटक प्रतिबन्ध हटाउने निर्णय भए पनि खुल्न केही समय लाग्ने
-न्युजभित्तो

काठमाडौं, ७ भदौ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ । सरकारले...

यातायात कार्यालय भरतपुरबाट १९ हजार बढीले लिए सवारी चालक अनुमतिपत्र
-न्युजभित्तो

चितवन, ६ भदौ । यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर...

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका मल्लको मृत्यु, तीनजनाको उपचार हुँदै
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), ६ भदौ । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ । मुगुको छायाँनाथरारा नगरपालिका-१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको...

जग्गा वर्गीकरण नगर्दा चितवनमा कित्ताकाट रोकियो
-न्युजभित्तो

चितवन, ६ भदौ । जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ । भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र वर्गीकरण गरिसक्नु पर्ने भए पनि स्थानीय तहहरुले गर्न नसक्दा कित्ताकाटको काम रोकिएको हो । मालपोत कार्यालय...

बस्तीमा पस्यो नदी, भजनीका अधिकांश क्षेत्र डुबानमा
-न्युजभित्तो

भजनी (कैलाली), ६ भदौ । भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो ।...