सिन्धुलीको खाङ्साङ बेसी खोलामा ट्रक फस्दा सडक अवरुद्ध न्युजभित्तो/१६ भाद्र २०८१, आईतवार १२:५७ काठमाडौँ, १६ भदौ । सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ । आइतबार सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अविरल वर्षाको कारण आएको बाढीमा मालवाहक ट्रक फसेको हो । ट्रकलाई पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित डिडिसीको बिक्री कक्ष भरतपुरमा भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
काठमाडौँ, १६ भदौ । सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।
आइतबार सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अविरल वर्षाको कारण आएको बाढीमा मालवाहक ट्रक फसेको हो ।
ट्रकलाई पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।