सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ललितपुरको भैँसेपाटीस्थित होस्टेलमा सुतिरहेको अवस्थामा एक विद्यार्थी मृत भेटिए


  •    न्युजभित्तो/१६ भाद्र २०८१, आईतवार १४:०६ 
  • ललितपुर, १६ भदौ । ललितपुरको भैँसेपाटीस्थित एक होस्टमा विद्यार्थी मृतअवस्थामा फेला परेका छन् । भैँसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका मोरङ घर भएका २९ वर्षीय सकुल मर्डी मृतावस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।

    शनिबार गते राती ८ बजेको समयमा होस्टेलभित्र आफ्नै बेडमा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानको काम सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.