समाज

चेपाङ बालबालिकालाई लट्टे
-न्युजभित्तो

चितवन, २० भदौ ।  चौध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी नमिताले...

काठमाडौंको सुन्दरीजलमा महिलाको शव फेला
-न्युजभित्तो

काठमाडौं, २० भदौ । काठमाडौं सुन्दरीजलमा एक जनाको शव भेटिएको छ। गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो। प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीका अनुसार‍ बिहान ९ बजे महिलाको शव...

मानव वेचविखन तथा लागु औषध दुव्र्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम
-न्युजभित्तो

दिव्यनगर (चितवन), २० भदौ । आदर्श मावि दिव्यनगरमा मानव वेचबिखन तथा लागु औषध दुव्र्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मुस्कान लाइफ ग्रुपको आयोजनामा बुधबार विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । “समाज सुधारका लागि युवाको सक्रियता” भन्ने नाराका...

गुञ्जिन थाले तीजका भाका
-न्युजभित्तो

म्याग्दी, १९ भदौ ।   छोरी –  ‘पराइ घरमा दुःख पाएकी छोरीलाई के लाउँछ, आमा- तिम्रो सम्झनाले मुटु जलाउँछ ।’ आमा –  ‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी अहिलेको तीजमा त छोरी आउनी होला नि’ यी भाका मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा आयोजित तीज विशेष कार्यक्रममा...

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना
-न्युजभित्तो

त्रिवेणी (नवलपरासी), १९ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी...

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, १९ भदौ । जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको...

जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता छः मन्त्री यादव
-न्युजभित्तो

काठमाडौँ, १९ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनुभएको छ । एसियाली विकास बैङ्क (एडिबी) द्वारा आज यहाँ आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन...

मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान
-न्युजभित्तो

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो ।...

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस
-न्युजभित्तो

गलकोट (बागलुङ), १९ भदौ । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । लामो समयको...

‘नेपाल आमा’ को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १९ भदौ । जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न...