समाज

विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न, आज मटकोर
-न्युजभित्तो

काठमाडौं, २० मंसिर । जनकपुरमा साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन हिजो तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाउने गरिन्छ । जानकी मन्दिरबाट भगवान् श्रीरामको तीलकका लागि एक सय एक भारसहित जानकी...

जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदुरको मृत्यु
-न्युजभित्तो

सुर्खेत, २० मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२...

मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते
-न्युजभित्तो

मकवानपुर, १९ मंसिर । हेटौंडा-सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएको हो । घाइतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।...

तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
-न्युजभित्तो

म्याग्दी, १९ मङसिर । जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् । जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१...

धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
-न्युजभित्तो

जलेश्वर (महोत्तरी), १९ मङ्सिर । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर...

प्लानका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसन सहितको टोलीद्वारा समावेशी शिक्षा परियोजना लागू भएका विभिन्न स्थानको स्थलगत भ्रमण
-न्युजभित्तो

जनकपुर, १८ मंसिर । प्लान इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले जनकपुर भ्रमण गर्नुभएको छ । सोमबार प्रमुख कार्यकारी  अधिकृत सिम्पसनसहित प्लान इन्टरनेसनलका विभिन्न देशका प्रतिनिधिहरूको टोलीले समतामूलक तथा समावेशी शिक्षा परियोजना लागू भएका विभिन्न स्थानको स्थलगत भ्रमण गर्नुभएको...

सङ्घीयतापछि सामुदायिक वनः बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
-न्युजभित्तो

काठमाडौँ, १८ मंसिर । नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्कोतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी...

‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’
-न्युजभित्तो

काठमाडौँ, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै उहाँले उनीहरूको संवैधानिक अधिकार संरक्षण गर्दै राज्यका हरेक निकायमा प्रतिनिधित्वको...

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
-न्युजभित्तो

खोटाङ, १७ मंसिर । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले...

आगलागीबाट एक करोड बढीको क्षति
-न्युजभित्तो

महोत्तरी, १७ मंसिर । विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका–१४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय...