समाज

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २४ मङ्सिर । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उहाँ महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा...

स्कारपियो दुर्घटनामा दुईको मृत्यु तीन जना घाइते
-न्युजभित्तो

बाजुरा, २३ मंसिर । जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन...

त्रिशूलीमा खसेको ग्यास बुलेटबाट ग्यास लिक
-न्युजभित्तो

काठमाडौं, २३ मंसिर । आज (आइतबार) बिहान ८ बजे भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेट धादिङको कृष्णभिरमा खसेको छ । सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको उक्त ग्यास बुलेट त्रिशूलीमा पुगेको छ।माथिल्लो भाग त्रिशूलीमा...

आमासहित दुई नाबालक छोरा एकै ठाउँमा मृत फेला
-न्युजभित्तो

नुवाकोट, २३ मंसिर । नुवाकोटमा आमासहित दुई नाबालक छोरा एकै ठाउँमा मृत फेला परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चे गाउँको नुचेतमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा आमासहित दुई नाबालक छोरा मृत फेला परेका हुन् । आज...

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार
-न्युजभित्तो

वालिङ (स्याङ्जा), २३ मंसिर । यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उहाँले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आउनुभएको हो...

धादिङमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

धादिङ, २३ मंसिर । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेट सडकबाट तल खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका...

काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका ८८ प्रतिशत मःम पसलमा सरसफाइ नगरेको फेला
-न्युजभित्तो

काठमाडौँ, २३ मंसिर । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन गरिरहेको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट,...

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित
-न्युजभित्तो

गलकोट, २३ मंसिर । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका...

मिथिलाञ्चलमा विवाहपञ्चमीको उत्सव
-न्युजभित्तो

महोत्तरी, २१ मंसिर । मधेशको मिथिलाञ्चल क्षेत्र आज उत्सवमय बनेको छ । मङ्सिर शुक्लपञ्चमीका दिन मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको दिनको सम्झनामा आज मिथिला उत्सवमय बनेको हो । जनकपुरधाममा वैदिक विधिको मैथिल परम्पराअनुसार आज साँझ जनकपुरधामस्थित रङ्भूमि...

चिसो बढ्दै गएपछि बेँसी झर्न थाले भेडाबाख्रा
-न्युजभित्तो

सिमकोट, २१ मंसिर । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् । चिसो अत्यधिक बढेपछि भेडाबाख्रासहित हिउँदयाममा बेँँसी...