समाज

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
-न्युजभित्तो

कञ्चनपुर, १७ मंसिर । प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि...

एनपीएलः चितवन राइनोजका तनविरको घातक बलिङले १११ रनमा रोकियो काठमाडौं
-न्युजभित्तो

चितवन, १७ मंसिर । सोहेल तनविरको घातक बलिङमा काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको...

माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्यो
-न्युजभित्तो

काठमाडौं, १६ मंसिर । बजारमा अण्डाको मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो। शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए। बजारमा मध्यम, ठूलो...

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी
-न्युजभित्तो

कञ्चनपुर, १६ मंसिर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो ।...

घरायसी विवाद हुँदा कञ्चनपुरमा पूर्व असईले गरे श्रीमतीको हत्या
-न्युजभित्तो

धनगढी, १६ मंसिर । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् । शनिबार साँझ घरायसी विवादमा विष्टले...

गोरखाको ओलाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै अजिरकोट पालिका
-न्युजभित्तो

गोरखा, १६ मंसिर । अजिरकोट गाउँपालिकाले विकट गाउँ ओलाङलाई पर्यटनमैत्री नमूना गाउँका रूपमा विकास गरेको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा पर्यटकीय पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार गाउँपालिका–२ स्थित ओलाङ गाउँलाई ‘पर्यटनमैत्री...

छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
-न्युजभित्तो

भद्रपुर (झापा), १६ मंसिर । जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी...

तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय
-न्युजभित्तो

बेनी (म्याग्दी), १६ मंसिर । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ...

सरकारद्वारा उखुको मूल्य निर्धारण
-न्युजभित्तो

महोत्तरी, १४ मंसिर । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य...

बागमती नदीमा छाडियो मेलम्चीको पानी
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ...