समाज

नेपालमा ३ विषादी प्रतिबन्ध
-न्युजभित्तो

काठमाडौं, २१ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो । सूचना अनुसार ‘पाराक्वाटरपाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध...

बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण बढ्यो
-न्युजभित्तो

ललितपुर, २१ मंसिर । यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो । जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा...

नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवार घोषणा
-न्युजभित्तो

काठमाडौँ, २१ मंसिर । नेपाल नर्सिङ सङ्घको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन समूहले उम्मेदवारी घोषणा गरेका छन् । संयुक्त प्रगतिशील समूह, संयुक्त पेसागत समूह र स्वतन्त्र समूहले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । प्रगतिशील समूहबाट चन्द्रकला शर्मा, पेसागतबाट गङ्गाकुमारी...

कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
-न्युजभित्तो

चितवन, २१ मङ्सिर । चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मङ्सिरमा...

रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम
-न्युजभित्तो

रामपुर (पाल्पा), २१ मंसिर । यहाँको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक बताउँछन् । रामपुरमा बिहीबार भएको माटो परीक्षण शिविरमा परीक्षण गरिएको अधिकांश माटोमा...

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री
-न्युजभित्तो

बागमती, २१ मंसिर । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो...

सञ्चारकर्मीलाई धम्की दिनु निन्दनीयः महासङ्घ
-न्युजभित्तो

काठमाडौँ, २० मङ्सिर । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य...

खाङग्रानाका नागरिकलाई पानीको समस्या
-न्युजभित्तो

देउखुरी (दाङ), २० मंसिर । राजपुर गाउँपालिका–६ खाङग्रानाका नागरिकलाई मङ्सिरको पहिलो सातादेखि इनारमा पानीको सतह घटेपछि खानेपानीको समस्या भएको छ । खानेपानी अभाव भएपछि स्थानीय खोलाको भर पर्न बाध्य छन् । “मङ्सिरमा नै इनार सुक्यो, अहिले खोलाको पानी खानुपर्ने बाध्यता...

भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
-न्युजभित्तो

चितवन, २० मंसिर । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द...

उदयपुरमा आगलागी, पाँच लाखको क्षति
-न्युजभित्तो

उदयपुर, २० मङ्सिर । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका...