समाज

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग
-न्युजभित्तो

चितवन, ७ साउन । अमेरिकामा हुर्किएका १७ वर्षीय साभर थापा शाहीले चितवनका विकट भेगका २७५ विद्यार्थीका लागि पोसाक, शैक्षिक र स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । उहाँले करिब रु पाँच लाखभन्दा बढीको सामग्री सहयोग गर्नुभएको हो । भौगोलिक विकटतासँगै आर्थिक...

विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ साउन । विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिनुभएको छ । उनीहरुमध्ये १२० जनालाई उहाँले निःशुल्क तालिम दिनुभएको हो । भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा...

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार
-न्युजभित्तो

दमौली (तनहुँ), ७ साउन । जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१र८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास...

कैलालीमा चैते धान उत्पादन वृद्धि
-न्युजभित्तो

अत्तरिया (कैलाली), ७ साउन । कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद...

धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी
-न्युजभित्तो

टीकापुर, ७ साउन । बचत गर्नका लागि स्थापना भएको सहकारीले किसानका समस्या बुझेपछि बिजवृद्धिका क्षेत्रमा काम गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था स्थापना हुँदा बचत तथा ऋण लगानी गर्ने उद्देश्य राखेको थियो । सहकारीका...

खानै नमिल्ने गरि रायोको सागमा भेटियो अत्यधिक विषादी
-न्युजभित्तो

काठमाडौं, ७ साउन । कालीमाटी फलफूल बजारमा गरिएको परीक्षणमा पसलमा बेच्न राखिएको रायोको सागमा अत्यधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज (बुधबार) गरेको परीक्षणमा सागमा खानै नमिल्ने ८०.९५ प्रतिशत कीटनाशक विषादी भेटिएको हो । दोलखाबाट...

वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि
-न्युजभित्तो

गण्डकी, ७ साउन । काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोज्नुभयो । पेसाले स्टाफ नर्स उहाँ गएको मध्य असारमा साथीहरुसित तीन हजार ८०० मिटर उचाइको कोरी पुग्नुभयो । पदयात्रामा उहाँसहित सात जना थिए । पोखराबाट...

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’
-न्युजभित्तो

भोजपुर, ७ साउन । पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएकोे हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सुम्निमा बहुप्राविधिक शिक्षालयमा...

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए
-न्युजभित्तो

भद्रपुर (झापा), ७ साउन । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय...

नवलपुरमा चैते धानको उत्पादन बढ्यो
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ७ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चैते धानको उत्पादनमा वृद्धि भएको छ । नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१/८२ मा प्रतिहेक्टर छ दशमलव तीन मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा चैते धानको...