समाज

युवा पुस्तामा सकारात्मक सोचको खाँचो
-न्युजभित्तो

काठमाडौँ, ८ साउन । आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन्...

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान
-न्युजभित्तो

गुल्मी, ८ साउन । सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई रु १० हजार अनुदान उपलब्ध गराइने भएको हो । गाउँपालिकाले स्थानीय गाईको संरक्षणका...

सशस्त्र प्रहरीद्वारा एक वर्षमा नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद
-न्युजभित्तो

सिरहा, ८ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं ७ गण, सिरहाले आर्थिक वर्ष २०८१/८२ मा रु नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद गरेको छ । यस अवधिमा लत्ताकपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशुचौपायालगायतका विभिन्न सामग्री...

पाल्पामा १७ जनाले लिए गैरआवासीय नागरिकता
-न्युजभित्तो

तानसेन (पाल्पा), ८ साउन । पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो ।...

लाखे नाच संरक्षणमा तानसेनका युवा तानसेन
-न्युजभित्तो

 पाल्पा, ८ साउन ।  लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् ।...

सुक्नथाले रोपो : नारायणी लिफ्टले तानेको पानी पर्याप्त भएन
-न्युजभित्तो

सनद अधिकारी नारायणगढ (चितवन), ८ साउन । साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली...

बंगलादेश विमान दुर्घटना: भारतले पठायो चिकित्सा टोली
-न्युजभित्तो

ढाका, ८ साउन । बंगलादेशमा भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचार गर्न भारतले एक चिकित्सा टोली पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार यस मेडिकल टोलीमा दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालका दुई विशेषज्ञ र एक...

एक वर्षमा ८३ वन्यजन्तु मरे
-न्युजभित्तो

चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८...

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
-न्युजभित्तो

भरतपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।  सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । त्यसैगरी...

चितवन राष्ट्रिय निकुञ्जकोे एक वर्षमा दुई करोड राहत
-न्युजभित्तो

चितवन, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा रु एक करोड ८२ लाख ६१ हजार ७७० राहत प्रदान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने जनतालाई सो राहत रकम वितरण गरिएको हो । ७२२ घटनामा...