समाज

निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
-न्युजभित्तो

चितवन, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ । वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो । गैँडा...

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), ९ साउन । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ । चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र...

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
-न्युजभित्तो

झापा, ९ साउन । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी...

महिलामैत्री छैन सिरहाको कारागार
-न्युजभित्तो

सिरहा, ९ साउन । महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन । महिला कैदीबन्दीका लागि छुट्टै संरचना नहुनु, बनाइएको भवनमा आवश्यक संरचना नपुगेको...

झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु
-न्युजभित्तो

झापा, ८ साउन । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर...

सब्बलको भरमा चट्टान फुटाएर गोरेटो बाटो निर्माण
-न्युजभित्तो

दार्चुला, ८ साउन । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न गोरेटो बाटो बनाएका छन् । व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन्...

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश
-न्युजभित्तो

काठमाडौँ, ८ साउन । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण)ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५...

‘जनचेतना जगाउने काम भइरहे पनि छाउप्रथा अन्त्य भएको छैन’
-न्युजभित्तो

टीकापुर, ८ साउन । छाउप्रथा उन्मूलन नहुँदा महिलाको सुरक्षा जोखिम घट्न सकेको छैन । टीकापुर नगरपालिका– ८, ७ र २ लगायतका वडामा अझैँ छाउगोठ रहेका अधिकारकर्मी महिलाहरु बताउँछन् । स्थानीय कमला न्यौपानेका अनुसार छाउ प्रथाका कारण माहिलामाथि विभेद गर्नु कानुनी...

सामाजिक विकास कार्यालय म्याग्दीद्वारा ८४ वटा योजना कार्यान्वयन
-न्युजभित्तो

म्याग्दी, ८ साउन । सामाजिक विकास कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको ८८ मध्ये ८४ वटा योजना र कार्यक्रम कार्यान्वयन भएका...

महाभारत गाउँपालिकाद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ८ साउन । जिल्लाको दक्षिणपूर्वी दूर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कक्षा १२ सम्म अध्ययनरत कुनैपनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो । गाउँपालिकामा...