समाज

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
-न्युजभित्तो

नारायणगढ (चितवन), २२ साउन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति...

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत
-न्युजभित्तो

महोत्तरी, २१ साउन । लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ । सिङ्गो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो । स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि मनसुनी वर्षा...

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण
-न्युजभित्तो

नेपालगञ्ज, २१ साउन । बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले निजी कम्पनीले उत्पादन गरेको रासायनिक मल ल्याएर बिक्री तथा वितरण गर्न थालेका छन् । माटो तथा मल परीक्षण प्रयोगशालाले जाँच गरेर बजारमा ल्याएको मिश्रित रहेको रासायनिक...

तीज गीतमार्फत चेली जगाउँदै चन्द्रवती
-न्युजभित्तो

गण्डकी, २१ साउन । हरेक तीजमा नयाँनयाँ तीज गीत लिएर आउने गीतकार चन्द्रावती वाग्लेको यस वर्ष ‘उठौँ चेली हो’ बजारमा आएको छ । सामाजिक यथार्थताका विविधतालाई गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्षको गीतमा महिला हकहितका लागि कानुन...

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त
-न्युजभित्तो

कञ्चनपुर, २१ साउन । साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन । “बर्खाको समयमा बनतिर...

वर्षातमा चोरीशिकार नियन्त्रणका लागि चितवन निकुञ्जको विशेष रणनीति
-न्युजभित्तो

चितवन, २१ साउन । वर्षात्को समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ । वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोहीअनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो...

सन्दर्भ स्तनपान महिना: कार्यस्थलमा छैन स्तनपान कक्ष
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २१ साउन । सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ...

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम
-न्युजभित्तो

म्याग्दी, २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ । पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक...

चितवनको माडीमा करेन्ट लागेर भाले गैँडाको मृत्यु, अनुसन्धान सुरु
-न्युजभित्तो

चितवन, २१ साउन । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो...

हावाहुरीले मकैबालीमा क्षतिहुँदा किसान चिन्तित
-न्युजभित्तो

भोजपुर, २१ साउन । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर दाना पस्दै गरेको...