समाज

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै
-न्युजभित्तो

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २२ साउन । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन् । काठ सङ्कलन गर्न नपाउँदा वनमा रहेको लाखौं...

धारामा पानी नआएपछि …
-न्युजभित्तो

ललितपुर, २२ साउन । जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका कतिपय स्थानीय गुनासो बोकेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ललितपुर शाखा कार्यालयमा पुग्ने गरेका छन् । स्थानीयले पटक–पटक गुनासो गरे पनि समस्याको समाधान अझै हुनसकेको छैन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी धेरै
-न्युजभित्तो

काठमाडौँ, २२ साउन । नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताउनुभयो । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास...

कसरी घट्लान् आमा बन्दाका जोखिम ?
-न्युजभित्तो

अमृता अनमोल काठमाडौँ, २२ साउन । एउटी महिला आमा बन्नु आफ्ना लागि सन्तान जन्माउनु मात्र होइन, देशका लागि नयाँ नागरिक जन्माउनु पनि हो । त्यसैले गर्भवती र सुत्केरीको सुरक्षाप्रति राज्यले जिम्मेवारी बोध गर्नेगरी काम गर्नुपर्छ । राज्यले गर्भवती र सुत्केरीका...

मादी नदी र आसपासको क्षेत्र
-न्युजभित्तो

मध्यनेपाल(लमजुङ), २२ साउन । लमजुङको मध्य नेपाल नगरपालिकाबाट देखिएको मादी नदी र आसपासको क्षेत्र। तस्बिर : देवेन्द्र गुरुङ/रासस ...

एउटै पालिकाका दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २२ साउन । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् । सात वटा वडा रहेको...

ग्यास सिलिण्डर चुहावटहुँदा वृद्धा घाइते
-न्युजभित्तो

सुरुङ्गा (झापा), २२ साउन । ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा आज झापाको सुरुङ्गामा ८१ वर्षीया वृद्धा घाइतेभएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्दबहादुर खड्काका अनुसार कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित ध्रुव श्रेष्ठको घरमा आगलागी हुँदा...

‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
-न्युजभित्तो

काठमाडौँ, २२ साउन । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइकुण्ड पुगेको छ । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ...

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै
-न्युजभित्तो

दमौली (तनहुँ), २२ साउन । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-न्युजभित्तो

मध्यनेपाल (लमजुङ), २२ साउन । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।...