समाज

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला
-न्युजभित्तो

तानसेन (पाल्पा), २४ भदौ । डुम्रेकी रमिता विकले तानसेनमा तरकारी र फलफूल बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । “बिहानै गाउँबाट तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि डोको बोकेर निस्कन्छु”, नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार...

‘जेनजी’को प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय
-न्युजभित्तो

काठमाडौँ, २४ भदौ । सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी...

बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रुपमा कायम गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा  बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न अभियानकर्मीहरुले आग्रह गरेका छन् ।  बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ तथा देशका विभिन्न स्थानमा ‘जेनजी’ प्रदर्शनमा बालबालिकाको प्रयोग र...

जेनजीमाथिको प्रदर्शनले राज्यको निरङ्कुश छवि उजागर गर्‍यो : सर्वोच्च अदालत बार एशोसिएसन
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीले गरेको प्रदर्शनमाथि राज्ये ज्यादती गरेको भन्दै निन्दा गरेको छ । घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको जनाएका छन् । सचिव रमणकुमार कर्णद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ,जेनजीको आन्दोलनमा प्रहरी...

प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक...

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शन: भरतपुर तनावग्रस्त
-न्युजभित्तो

काठमाडौं, २३ भदौ । चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले...

सुरक्षाका लागि खटाइयो नेपाली सेना
-न्युजभित्तो

काठमाडौँ, २३ भदौक । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा...

जेनजीको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग पुरा गर्न उनले आग्रह गरेका हुन् । यस्तै...

जेनजी प्रदर्शनकारीका नाममा आगजनी र तोडफोड
-न्युजभित्तो

काठमाडौँ, २३ भदौक । नयाँ बानेश्वर केन्द्रित ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिनका नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ । आज बिहान माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि...

निष्पक्ष रूपमा संसदीय सुनुवाई समिति सभापति पदको भूमिका अघि बढाउँछु -सभापति खतिवडा
-न्युजभित्तो

काठमाडौँ, २३ भदौक । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताउनुभएको छ । संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति पदको शपथ लिएपछि आज रासससँग कुरा गर्नुहुँदै उहाँले गलत व्यक्ति सिफारिस भई सुनुवाईका लागि समितिमा...