समाज

यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा
-न्युजभित्तो

भादगाउँ, २३ भदौ । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ । यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु...

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य,...

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल  पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ...

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २३ भदौ । यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो...

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।  सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच...

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’
-न्युजभित्तो

मुग्लिन (चितवन), २३ भदौ । चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन् ।  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री...

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि
-न्युजभित्तो

काठमाडौँ, २२ भदौ । नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । ‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ यही भदौ २३ र २४ गते सञ्चालन हुनेछ । महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित पत्रकार...

राससकर्मी दर्नाललाई ‘भैरव रिसाल मिडिया लेखनवृत्ति’
-न्युजभित्तो

काठमाडौँ, २२ भदौक । राष्ट्रिय समाचार समिति  (रासस) कर्मी सुशील दर्नाललाई ‘भैरव रिसाल मिडिया लेखनवृत्ति’ प्रदान गरिएको छ । वातावरण र जनस्वास्थ्य सस्था (एन्फो)ले आफ्नो २४औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उक्त लेखनवृत्ति प्रदान गरेको हो । एन्फोका...

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
-न्युजभित्तो

म्याग्दी, २२ भदौक । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला...

निजामती विधेयक छिट्टै पारित हुन्छः उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

काठमाडौँ, २२ भदौक । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  निजामती सेवा दिवस–२०८२ का अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले यहाँ आज...