समाज

बाघको आक्रमणबाट महिनामा चारजनाको मृत्यु
-न्युजभित्तो

बारा, २३ भदौ । बाघको आक्रमणबाट बारामा गत  एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी...

चिउरीको तेल पेल्न भ्याइनभ्याइ
-न्युजभित्तो

घोराही (दाङ), २३ भदौ । घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उहाँलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।  दसैँ र तिहारका लागि रोटी पकाउनेदेखि ‘सिजन’मा चिउरीको...

बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी
-न्युजभित्तो

काठमाडौँ, २३ भदौक ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू  आदेश जारी गरेको छ । जेनजी  पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन,...

बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन अध्यक्ष दाहाल
-न्युजभित्तो

गोरखा, २३ भदौक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताउनुभएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद...

उपत्यकाकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले...

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन, २०८२ सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा सुरु भएको सम्मेलनको आज  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले उद्घाटन गर्नुभयो । उहाँले २९ दशमलव चार प्रतिशत सरकारी वकिल...

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु
-न्युजभित्तो

सिरहा, २३ भदौ । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब...

परम्परागत थारु पहिरन बिक्री गरेर जीविका चलाउदै चौधरी
-न्युजभित्तो

कञ्चनपुर, २३ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आउनुभएको छ । उहाँ कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुरलगायतका क्षेत्रमा पुगेर बिक्री गर्नुहुन्छ ।...

कृषिमा कम भविष्य देख्नेका लागि…
-न्युजभित्तो

भोजपुर, २३ भदौ । यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन् । भोजपुरमा उत्पादन भएका कृषि उपजहरूले...

ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो
-न्युजभित्तो

म्याग्दी, २३ भदौ । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन्...