समाज

भाटभटेनीमा आज पनि लुटपाट र तोडफोड
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् । लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् । यसैगरी...

चलचित्र घर अनिश्चितकालका लागि बन्द
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । नेपाली सेनासहितका सुरक्षा फौज शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान जटिल परिस्थितिका कारण...

सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । सर्वोच्च अदालतमा मङ्गलवार भएको आगजनी कारण अभिलेखसहितका डाटा सेन्टर पनि ध्वस्त भएको छ । २४ हजार बढी मुद्दाका फाइल एक साथ नष्ट भएका छन् । प्रदर्शनको निशानामा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र विशेष अदालत...

बाँकेको बाल सुधार गृहमा झडप, पाँच जनाको मृत्यु
-न्युजभित्तो

नेपालगञ्ज, २५ भदौ । नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो...

कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ’
-न्युजभित्तो

काठमाडौँ, द्द५ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका छन् । ‘देश र समयले अहिले परिवर्तन चाहिरहेको...

विदेशी नागरिकको उद्धारका लागि सम्पर्क गर्न सेनाको अनुरोध
-न्युजभित्तो

काठमाडौं, २५ भदौ । नेपाली सेनाले नेपालमा विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकको सुरक्षाकर्मी वा सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाबाट बुधबार जारी विज्ञप्तिमा...

चितवनको धानमा मरुवा रोगको समस्या
-न्युजभित्तो

चितवन, २४ भदौं । जिल्लामा लगाइएको धानमा ब्लाष्ट (मरुवा)रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले कार्यालयमा दैनिक २५ देखि ३० जना विभिन्न रोगको समस्या लिएर आउने गरेका छन् । त्यसमध्ये ५० प्रतिशत बढी मरुवा रोगको समस्या...

तीनकुनेको प्रहरी वृत्तमा आगजनी, थुनुवा निस्किए
-न्युजभित्तो

काठमाडौँ, २४ भदौ । जेनजी प्रदर्शनकारीहरूले प्रहरीको तीनकुने स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् । डीएसपीले नेतृत्व गर्ने कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका छन् । एउटा राइफल प्रदर्शनकारीहरूले लगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । वृत्तमा...

करिब चार सय घरमा खानेपानी सुविधा विस्तार
-न्युजभित्तो

म्याग्दी, २४ भदौ । जिल्लाको मङ्गला गाउँपालिका-५ का करिब चार सय परिवारमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ ।  नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित कुल रु दुई करोड...

इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो
-न्युजभित्तो

इनरुवा (सुनसरी), २४ भदौ । सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी...