सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विदेशी नागरिकको उद्धारका लागि सम्पर्क गर्न सेनाको अनुरोध


  •    न्युजभित्तो/२५ भाद्र २०८२, बुधबार १२:०४ 
  • काठमाडौं, २५ भदौ । नेपाली सेनाले नेपालमा विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकको सुरक्षाकर्मी वा सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।

    सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, विभिन्न उद्देश्यले नेपाल आएका तर हालको अवस्थाका कारण अलपत्र अवस्थामा परेका विदेशी नागरिकहरूले नजिकै तैनाथ सुरक्षाकर्मी वा निकायसँग सम्पर्क गरी सहयोग लिन सक्नेछन्।

    त्यस्तै, सेनाले सम्बन्धित होटल, पर्यटन व्यवसायी तथा अन्य संघ–संस्थालाई पनि ती विदेशी नागरिकहरूको उद्धार र सहयोगका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको छ।

    PR-सहयोगको आवश्यकता भएमा सम्पर्क गर्नुहुन (1)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.