समाज

विराट मासिक ज्ञान महायज्ञप्रति भक्तजनहरुको उत्साह, सुरु नहुँदै पन्ध्र लाख सङ्कलन
-न्युजभित्तो

चितवन । नेपालमा नै पहिलो पटक चितवनमा हुन लागेको विराट मासिक ज्ञान महायज्ञप्रति भक्तजनहरुको सद्भाव र उत्साह देखिएको छ । ज्ञान महायज्ञ शुरु नहुँदै १५ लाख रुपैयाँ सङ्कलन भइसकेको छ । आगामी माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको...

संस्कृति आमा समूहको साधारण सभा सम्पन्न
-न्युजभित्तो

भरतपुर । काँडाघारी टोल सुधार समिति भरतपुर–९ अन्तर्गत रहेको संस्कृति आमा समूहको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । भरतपुर–९ का वडा अध्यक्ष यमलाल कँडेल प्रमुख अतिथि रहनु भएको साधारण सभाको उद्घाटन सत्रमा टोल सुधार समितिका अध्यक्ष सूर्यप्रसाद खनाल,...

नेपालको इतिहासमै पहिलो पटक नारायणी किनारमा ऐतिहासिक महायज्ञ
-न्युजभित्तो

नारायणगढ । नेपालको इतिहासमा नै पहिलो पटक नारायणगढस्थित नारायणी नदी किनारमा महायज्ञ हुने भएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ...

मापदण्ड विपरीत सञ्चालित बालगृहबाट ८० बालबालिकाको उद्धार
"अधिकांश बालगृह धार्मिक प्रभावबाट प्रेरित "
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा बालगृहबाट एक सय ८६ बालबालिकाको उद्धार...

१५ वर्षीय बालकलाई जन्मकैदको फैसला, नाबालक भएकाले १४ वर्ष १० महिना मात्र कैद हुने
-न्युजभित्तो

सिन्धुली । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो ।          अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो ।...

नयाँ वर्षको पहिलो दिन नेपालभर पन्ध्र सय शिशु जन्मने अनुमान
-न्युजभित्तो

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार पाँच सय ६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित तीन लाख ९२ हजार अठहत्तर शिशुको तुलनामा शुण्य दशमलव...

आज इस्वी सनको नयाँ वर्ष २०२० मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२० शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि उहाँ जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सनको शुरुआत भएको मानिन्छ । जसलाई पोप गेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै इस्वी सनलाई...

गुरुङ समुदायले आज तमुल्होसार पर्व मनाउँदै
-न्युजभित्तो

काठमाडौँ । गुरुङ समुदायले आज तमुल्होसार पर्व मनाउँदैछन् । प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष...

चितवन स्वरोजगार निर्माण संघ, भरतपुर २७को छैटौँ साधारण सभा सम्पन्न
-न्युजभित्तो

   संगिता बानिया चितवन । चितवन स्वरोजगार निर्माण संघ, शाखा कार्यालय, भरतपुर २७ पर्साढापको छैटौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि भरतपुर– २७ का वडाअध्यक्ष गोविन्द तामाङ्गले निर्माण व्यवसायीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड...

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको चितवन भेला सम्पन्न
-न्युजभित्तो

चितवन । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको प्रथम चितवन जिल्ला भेला शनिबार पारसनगरमा सम्पन्न भएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न भेलाले भीमप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हेमराज...