सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संस्कृति आमा समूहको साधारण सभा सम्पन्न


  •    न्युजभित्तो/१९ पुष २०७६, शनिबार २१:३९ 
  • भरतपुर । काँडाघारी टोल सुधार समिति भरतपुर–९ अन्तर्गत रहेको संस्कृति आमा समूहको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

    भरतपुर–९ का वडा अध्यक्ष यमलाल कँडेल प्रमुख अतिथि रहनु भएको साधारण सभाको उद्घाटन सत्रमा टोल सुधार समितिका अध्यक्ष सूर्यप्रसाद खनाल, सल्लाहकारहरु बालकृष्ण पौडेल, रामबाबु सुवेदी, गीता तामाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    समितिकि अध्यक्ष मुना बानियाँको अध्यक्षता भएको साधारण सभामा समूहकी सचिव प्रतिमा लामिछानेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुभद्रा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.