समाज

चाडपर्वको अवसर छोपेर बढी भाडा लिनेलाई ठगीमा मुद्धा चलाइने
-न्युजभित्तो

काठमाण्डौं । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारवाही गरिने बताएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद...

वडा अध्यक्षको निधनप्रति महानगरद्वारा दुःख व्यक्त
-न्युजभित्तो

भरतपुर । भरतपुर २० का वडाध्यक्ष मणिलाल तामाङको निधनप्रति भरतपुर महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन्...

कावासोतीमा नमूना सदरमुकाम निर्माणको प्रक्रिया शुरु
-न्युजभित्तो

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम शुरु भएको छ । नमूना सदरमुकाम निर्माणको प्रारम्भिक चरणको काम शुरु गरिएको हो । कावासोती नगरपालिका–३ मा रहेको १८४ बिघा क्षेत्रफलमा...

माडीको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुने
-न्युजभित्तो

चितवन । चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ । माडी नगरपालिका–६ लक्ष्मीबासको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुन लागेको हो । रु दुई करोड लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने उद्यानको डिपिआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले...

सात वर्षिया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ
-न्युजभित्तो

गैडाकोट । नवलपुरको गैडाकोटमा आफ्नै सात वर्षिया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । घरमा कोही नभएको समयमा ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बालिकाको यौनांगबाट अत्यधिक रक्तश्राव...

जाजरकोट जिप दुर्घटनामा वडाअध्यक्ष सहित पाँचको मृत्यु
-न्युजभित्तो

जाजरकोट । जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज बुधबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की...

तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्ज वरपर वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु
-न्युजभित्तो

टेकराज (आनन्द) पोखरेल नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत...

सामुदायिक विद्यालयका छात्रालाई साइकल
-न्युजभित्तो

भरतपुर । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२,...

पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने
-न्युजभित्तो

काठमाण्डौं । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ । अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था...

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन मरे दुई गैँडा
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको...