समाज

‘गाउँमा बोटे युवा देख्नै गाह्रो भो’
-न्युजभित्तो

नवलपुर । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका यहाँका बोटे समुदायले वैकल्पिक पेशा अपनाउन थालेका छन् । ती समुदाय अति सीमान्तकृत जातिको रुपमा सूचीकृत रहेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ का ती समुदायले वैकल्पिक पेशाको रुपमा कृषि...

छाङरुबासीलाई विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो
-न्युजभित्तो

काठमाण्डौं । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत...

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
-न्युजभित्तो

नवलपुर । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो । रिसोर्टमा पालिएको निजी हात्तीलाई...

विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता
-न्युजभित्तो

काठमाण्डौं । नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा विसं २०६८ को...

वन्यजन्तु धपाउन बिच्छ्याईएको करेन्ट लागेर मानिसको मृत्यु
-न्युजभित्तो

भरतपुर । चितवनको माडीमा वन्यजन्तु धपाउन बिच्छ्याईएको करेन्ट लागेर आज आईतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो । उहाँका...

चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा पाँच गैँडा मरे
-न्युजभित्तो

चितवन । चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना...

चाडपर्वसँगै अब गाउँघर सङ्क्रमणको जोखिममा
-न्युजभित्तो

काठमाडौँ । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो । अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ,...

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते
-न्युजभित्तो

चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक शनिबार बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी...

३० किलोमिटर लामो भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण
-न्युजभित्तो

भरतपुर (चितवन) । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ । झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ । भरतपुर महानगरपालिकाको गणेशधामबाट शुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर...

आफ्नो अलग नाम खोज्दै ‘नवलपुर’
-न्युजभित्तो

दयाराम आचार्य नवलपरासी । आधा शताब्दीपछि टुक्रिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले आधिकारिक रुपमा आफ्नो अलग्गै नाम भने अझै पाउन सकेको छैन । विसं २०१८ मा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर नवलपरासी जिल्ला कायम गरिएको थियो । यसअघि रुपन्देही...