सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात वर्षिया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ


  •    न्युजभित्तो/२२ आश्विन २०७७, बिहीबार १२:५२ 
  • गैडाकोट । नवलपुरको गैडाकोटमा आफ्नै सात वर्षिया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । घरमा कोही नभएको समयमा ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    बालिकाको यौनांगबाट अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले बलात्कार भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको र बालिकाको अवस्था मध्यम रहेको गैंडाकोट प्रहरीले जानकारी दिएको छ । बालिकाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । दुवै जना नाबालक भएकाले नाम र अन्य परिचय गोप्य राखिएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका छ पालिकाबाट कर दाता सेवा केन्द्र, के-के पाईन्छ सेवा ?
    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    • सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.