समाज

“इलामे सहर, चियाबारी राम्रो’
-न्युजभित्तो

 काठमाडौं, १४ चैत। पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन...

चितवनमा होलीको अवसरमा खुल्ला महिला दौड प्रतियोगिता
-न्युजभित्तो

भरतपुर, १३चैत । तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुल्ला दौड...

“सनिसार” गीत युटुबमा सार्वजनिक भए संगै सफलता बटुल्दै
-न्युजभित्तो

काठमाण्डौ, १३ चैत । हातैका पौजाले नामक गीतका सर्जक तथा गायक कुशल बेलबासेको नयाँ गीत सनिसार हिजो शिशिर पौडेल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका पूर्णकला विसीको आवाज रहेको छ भने...

माडी नगरपालिका वडा नंबर ८ मा एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा विष हालिएको आशंका
-न्युजभित्तो

 चितवन, १३ चैत । चितवनको माडी नगरपालिका वडा नंबर ८ मा एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा विष हालिएको आशंका गरिएको छ। कान्तिपुर गाउँ निवासी माछापालन कृषक भोजराज बहादुर गायकले ले घर नजिकै माछापालन गरेको १२ कठ्ठा क्षेत्रफलको जलासय पोखरीमा...

नेकपा एमालेका सांसद बस्नेतले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटे
-न्युजभित्तो

काठमाडौं, १३ चैत । नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको...

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु
-न्युजभित्तो

धनुषा, १३ चैत । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै...

चितवन प्रिमियर लिग मंसिरमा हुने
-न्युजभित्तो

भरतपुर, १३ चैत । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण...

पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालीम
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालीममा...

गाउँघरमा चिकित्सक कार्यक्रम : दुर्गम गाउँमा स्वास्थ्य शिविर
-न्युजभित्तो

बझाङ, १३ चैत । जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहका दुर्गम गाउँमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बिहीबार सुर्मा गाउँपालिका–१...

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द
-न्युजभित्तो

कास्की, १३ चैत । कास्कीको माछापुच्छे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान...