समाज

५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ
-न्युजभित्तो

कञ्चनपुर, २२ चैत । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको...

खान अयोग्य प्रमाणित ७२ हजार किलो चिनी नष्ट गर्ने तयारी
-न्युजभित्तो

वीरगञ्ज, २२ चैत । खान अयोग्य प्रमाणित भएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो चिनी नष्ट गर्ने भएको छ । लिलाम प्रायोजनका लागि नमुना परीक्षण गर्दा चिनी खान आयोग्य प्रमाणित भएपछि नष्ट गर्न लागिएको हो । लिलाम परियोजनका लागि...

कर्णालीमा एमालेको सरकार बनाउने तयारी,दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी
-न्युजभित्तो

सुर्खेत २२ चैत ।   नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक सुर्खेतमा शुरु भएको छ । साबिक नेकपा विभाजनपछि केपी ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरु एमाले ब्युँतिएपछि पहिलो पटक एकै बैठकमा सहभागी भएका छन् । दलका नेता यमलाल...

माधव नेपालको दाबी- आधिकारिक एमाले हामी हौं, कानुनी रुपले नपाए अरु उपाय खोज्छौं
-न्युजभित्तो

काठमाडौं २२ चैत । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको बताएका छन् । कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले घोषणा गरेका छन् । काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा...

भारतमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी मारिए
-न्युजभित्तो

काठमाडौं  २२ चैत । भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । ४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको टाइम्स अफ इन्डियाले जनाएको छ । शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा...

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ
-न्युजभित्तो

काठमाडौँ, २२ चैत । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा (एमाले)...

आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट
-न्युजभित्तो

बाँके २२ चैत । बाँकेको नरैनापुरमा भिषण आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट भएका छन् । बाँकेको नरैनापुरमा गाउँपालिका–४ खोदाँवामा शनिबार अपराह्न आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट भएको हो । आगलागीमा परेर...

माछापालनप्रति किसानको आकर्षण बढ्दै
-न्युजभित्तो

पर्वत, २२ चैत । कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको...

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत
-न्युजभित्तो

काठमाडौँ, २२ चैत  ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३००...

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण
-न्युजभित्तो

बलेवा, २२ चैत । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन...