समाज

‘सनातन विद्वत्परिषद् नेपाल’ जिल्ला प्रशासनमा दर्ता
-न्युजभित्तो

काठमाडौँ, १२ वैशाख । धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवत्रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ । यसअघि एउटै कुरा तीन÷चार जना गुरुहरुलाई सोध्दा अलग–अलग जवाफ आउने गरेकाले मेचीदेखि महाकाली मात्र नभई विश्वभरि नै...

पुलको काम गर्ने क्रममा त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार
-न्युजभित्तो

चितवन, १२ वैशाख  ।  भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९...

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ
-न्युजभित्तो

मार्तडी, १२ वैशाख (रासस) ।  बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत...

खनाल सेवा समितिको शुभ कामना आदान प्रदान सम्पन्न
-न्युजभित्तो

चितवन,१० बैशाख । खनाल सेवा समिति केन्द्रीय समिति भरतपुर चितवनको शुभ कामना आदान प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम शनिवार सम्पन्न भएको छ । समितिका अध्यक्ष केदारनाथ खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक दण्डपाणि खनाल प्रमुख अतीथी हुनुहुन्थ्यो । समितिका उपाध्यक्ष...

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
-न्युजभित्तो

दमक, १२ वैशाख ।  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड...

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज
-न्युजभित्तो

कर्णाली, १२ वैशाख ।  कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश...

रेडियो त्रिवेणीको क्यालेण्डर लोकार्पण
-न्युजभित्तो

भरतपुर, ११ वैशाख । रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नव वर्ष २०७८ सालको क्यालेण्डर लोकापर्ण गरेको छ । आज शनिबार लोकतन्त्र दिवसको अवसर पारेर क्यालेण्डर लोकार्पण गरिएको हो । सो अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले संचारको...

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गर्न रनपाको आफ्नै कार्यविधि
-न्युजभित्तो

रत्ननगर (चितवन), ११ वैशाख । रत्ननगर नगरपालिकाले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्न आफ्नै कार्यविधि निर्माण गरेको छ । भूमि सम्बन्धी समस्याा समाधान आयोगको नियमानुसार पूर्जा वितरण गर्दा नगर क्षेत्रको सार्वजनिक जग्गा नरहने खतरा बढेपछि नगरपालिकाले...

दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन
-न्युजभित्तो

दमौली, १० वैशाख । तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको आज व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै बैंकले सहज र सरल सुलभ व्यवसायी तथा सर्वसाधारणलाई सेवा दिन आग्रह गर्नुभयो...

एमाले बैठक : पार्टी ह्विप उलङ्घन गर्नेलाई कारवाहीः समानान्तर गतिविधिमा संलग्नलाई फर्कन आग्रह
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा...