चितवन,१० बैशाख । खनाल सेवा समिति केन्द्रीय समिति भरतपुर चितवनको शुभ कामना आदान प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम शनिवार सम्पन्न भएको छ । समितिका अध्यक्ष केदारनाथ खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक दण्डपाणि खनाल प्रमुख अतीथी हुनुहुन्थ्यो ।
समितिका उपाध्यक्ष बामदेब खनालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा खनाल सेवा समिति मकवानपुरका अध्यक्ष जनार्दन खनाल, सिम्पानि खनाल समाज चितवन÷नवलपुरकी सचिब अनिता खनाल, संस्कृति संरक्षण एवम् उत्थान चितवनका अध्यक्ष अर्जुन खनाल, समितिका सल्लाहाकार प्रा। डा। नारायण प्रसाद खनाल , केन्द्रीय सदस्य जगदिश्वर खनालले बोल्नुभएको थियो ।
केन्द्रीय समितिका सचिव रबिभद्र शर्मा खनालले संचालन गर्नुभएको कार्यक्रममा बोल्दै उपाध्यक्ष बामदेब खनालले बिश्वामित्र स्वामीको आश्रम बनाउन पहल भैरहेको बताउनुभयो । उहाँले बिश्वभरी फैलिएका खनालहरुलाइ एकतृत गर्ने उदेश्यले यस संस्थाको स्थापना गरिएको अध्यक्ष केदारनाथ खनालको भनाई छ ।