सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२४ घण्टा नबित्दै पशुपति र सम्झनाको नयाँ गीत “सारङ्गी र्‍याई र्‍याई” युटुबको टेन्डिङमा(भिडियो सहित)


  •    न्युजभित्तो/२५ बैशाख २०७८, शनिबार १२:०१ 
  • काठमाडौं,२५ बैशाख । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक तथा सर्जक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा नयाँँ गीत “सारङ्गी र्‍याई र्‍याई” सार्वजनिक भएको छ ।

    गायक शर्माकै शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याएका हुन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

    पछिल्लो समय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सहकार्य निकै नै बाक्लिएको छ । गतबर्ष बजारमा आएको स्याङ्जा जाने बाटैमा तनहुँ , कान्छि बुहारी, मेरो माया वसेको ठाऊमा बत्ति वाल्न पर्दैन त्यो गाऊमा लगायत थुप्रै   गीतहरुलेे पनि लाखौ दर्शक स्रोताको मनमा बस्न सफल गीत बनेको थियो ।

    गायक शर्माले अरु भन्दा फरक धारको सिर्जना गर्छ्न भने उनी कमेडी,ठट्यौली,रमाइलो,सन्देशजनक र राष्ट्रियता सम्बन्धि गीत लेख्न र गाउन बढी माहिर छन्

    पूरा गीत हेर्न तलको लिंन्क क्लिक गर्नुहोला।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.