सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनको मूल्य तोलामा ६ सयले बढ्यो


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार ११:२६ 
  • काठमाडौं,४ जेठ । अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । कोरोना माहामारीका कारण कुनै पनि व्यपार व्यवसाय चलेको छैन । तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो ।

    मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै  छापावाल सुन प्रतितोला  ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीमा पनि एकैचोटी तोलामा ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.