समाज

राष्ट्रियसभा उपनिर्वाचन: आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी
-न्युजभित्तो

काठमाडौं,५ जेठ  । निर्वाचन आयोगले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ। भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू...

कोरोनाको उपचार देशकै नमूना र व्यवस्थित, चितवनमा छैन कुनै समस्या
-न्युजभित्तो

चितवन, ५ जेठ ।  चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आम मानिसको बुझाइ यो शहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्ने छ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरु र विशेषज्ञ चिकित्सकहरुको उपलब्धताका कारण यसो भनिएको...

युनाइटेडले खराब रेकर्ड बनाउँदा काभानी भने ‘एलिट’ क्लबमा
-न्युजभित्तो

काठमाडौँ, ५ जेठ । फुलहमविरुद्ध उत्कृष्ट गोल गर्दै एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडको ‘एलिट क्लब’ मा स्थान बनाउन सफल भएका छन् । कभानीको गोलका बावजुद रेड डेभिल्स भने रेलिगेशनमा परेको फुलहमसँग आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्न बाध्य बन्यो...

नवलपरासीमा प्रहरीको गोली लागेर घाइते युवाको मृत्यु
-न्युजभित्तो

काठमाडाैं ,५ जेठ। पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभर रहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। उनको बुटवल...

अक्सिजनको अभाव न्यून हुँदै : स्वास्थ्य मन्त्रालय
-न्युजभित्तो

काठमाडौं,५ जेठ। विश्वभर फैलिएको कोरोनाभाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ । यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । देश विदेशको...

लुम्बिनी समाचार : बाँकेमा थप १७ सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

राँझा, ५ जेठ । बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु हुनेमा आठ...

७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
-न्युजभित्तो

इलाम, ५ जेठ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रोङ गाउँपालिका १ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। खड्काले ती बालिकालाई ललाई फकाई ढुङगाना टी स्टेट चियाबारीमा...

अक्सिजन प्लान्ट जडान गर्न रु डेढ करोड
-न्युजभित्तो

बाँके, ५ जेठ । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गर्नुभएको छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया...

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही
-न्युजभित्तो

काठमाडौं, ५ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको...

बादल’ लाई जिताउन एमाले अध्यक्ष ओलीको अपील
-न्युजभित्तो

काठमाडौं,५ जेठ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् । ...