७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १३:२७
इलाम, ५ जेठ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
रोङ गाउँपालिका १ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
खड्काले ती बालिकालाई ललाई फकाई ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।