समाज
माडी (चितवन), ६ जेठ । राष्ट्रिय युवा संघ माडी नगर कमिटीका अध्यक्ष मुन्ना मियाले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । माडी नगर पालिका वडा नं ८ का अति विपन्न सुकराम दर्जी, असक्त जेष्ठ नागरिक जीतबहादुर...
काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं...
काठमाडौँ, ६ जेठ । वामती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्प १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा प्रदेशसभा...
काठमाडौं,६ जेठ । नेकपा एमालेले आधिकारिक उम्मेदवार रामबहादुर थापाविरुद्ध मतदान नगर्नेहरुलाई माफी नदिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका थापाको विरुद्ध मतदान गर्नेहरुलाई क्षमा नदिने निर्णय गरेको...
काठमाडौँ, ६ जेठ । प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाउनुभएको थियो ।...
डोटी, ६ जेठ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान...
काठमाडौं,६ जेठ। सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह,...
काठमाडौं , ६ जेठ । नेकपा (माओवादी) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ। बिहीबार सकिएको स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेस साहले...
कावासोती, ६ जेठ । जिल्लाको पहाडी क्षेत्रमा खानेपानीको समस्या रहेको छ । बस्तीहरु डाँडामा हुने र पानीका मुहान बस्तीदेखी तल हुदा घण्टौं लाएर पिउने पानी ल्याउनुपर्ने पहाडी क्षेत्रका बासिन्दाको प्रमुख समस्या रहने गर्दछ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व )...
फुङ्लिङ, ६ जेठ । अटल स्वरुपमा चाँदीझँै टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने । यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका...













