समाज

नेपाली सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सलीसल्ला सडकखण्ड हस्तान्तरण
-न्युजभित्तो

सिमकोट, १ साउन । नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो । नेपाली सेनाको कर्णाली करिडोर सडक...

सुदूरपश्चिममा धुमधामसाथ साउने सङ्क्रान्ति पर्व मनाइँदै
-न्युजभित्तो

डोटी, १ साउन । सुदूरपश्चिम प्रदेशमा आज साउने सङ्क्रान्ति पर्व धुमधामका साथ मनाइँदै छ । यहाँका नौवटै जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा आज साउन महिनाको पहिलो दिन अर्थात साउन १ गते विभिन्न कार्यक्रम...

थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु
-न्युजभित्तो

काठमाडौं,३१ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यही...

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, काठमाडौं आउन प्रशासनको पास नचाहिने
-न्युजभित्तो

काठमाडौं,३१ असार । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको...

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन :वातावरणमन्त्री आले
-न्युजभित्तो

डोटी, ३१ असार । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा(एमाले) र अध्यक्ष...

 चितवन जिल्लामा मानबअधिकार उल्लंघनका घटना घटे
-न्युजभित्तो

चितवन, ३१ असार । सन् २०२१ जनवरी देखि जुन सम्ममा जिल्लामा मानब अधिकार उल्लंघनका घटना घटेका छन् । सन २०२० को सोहि समयमा भएका घटना भन्दा अहिले घटना कम भएका हुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले चितवनका अनुसार यस...

देशभर हल्कादेखि मध्यम वर्षा हुने
-न्युजभित्तो

काठमाडौँ, ३१ असार । मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना...

चितवनमा पछिल्लो २४ घण्टामा ११९ कोरोना संक्रमित थपिए ,६ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ३१ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये छ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ८९ जनामा पिसिआर तथा ३० जनामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको...

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब
-न्युजभित्तो

काठमाडौँ, ३१ असार  । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२...

कुटपिटबाट मृत्यु
-न्युजभित्तो

कञ्चनपुर, ३१ असार । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि...