समाज

मस्र्याङ्दी घट्ने आशमा मनाङवासीको दिन कट्दै
-न्युजभित्तो

मनाङ, १ साउन । मनाङमा गत जेठ अन्तिममा ठूलो वर्षा भयो । वर्षापछि जिल्लावासी एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता आयो । एउटै कोठामा ४५ जनासम्म । बाढी र पहिरामा परेपछि घरबाट जे–जति खानेकुरा ल्याउन भ्याएका छन्, त्यही बाँडीचुँडी खान...

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान
-न्युजभित्तो

काठमाडौँ, १ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताउनुभएको थियो । बजेट...

शनिबारदेखि मनसुन सक्रिय रहने, सतर्कता अपनाउन अनुरोध
-न्युजभित्तो

काठमाडौँ, १ साउन । शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा...

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन
-न्युजभित्तो

काठमाडौँ,१ साउन । सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको...

भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री
-न्युजभित्तो

गण्डकी, १ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो । सो गाउँपालिकाका लागि तीन...

चितवनमा आजदेखि खोप अभियान शुरु
-न्युजभित्तो

चितवन,१ साउन । जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य...

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर
-न्युजभित्तो

  काठमाडौँ, १ साउन । नयाँ आर्थिक वर्ष २०७८र७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २००...

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल
-न्युजभित्तो

काठमाडौँ, १ साउन । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले...

चितवनमा पक्राउ परेका छुट्न थालेपछि संरक्षणकर्मीको चिन्ता
-न्युजभित्तो

चितवन, १ साउन । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् । सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त...

जिल्ला अदालत खोटाङले गर्यो वर्ष दिनमा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट
-न्युजभित्तो

खोटाङ, १ साउन । जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७७र७८ मा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदालतका स्रेस्तेदार रमाकान्त यादवका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा अदालतले लगतको आधारमा ६१.४२ प्रतिशत र लक्ष्यको आधारमा ९४.१ प्रतिशत मुद्दा...