समाज
काठमाडौँ, ७ साउन । मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा...
काठमाडौँ, ७ साउन । यती एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ । निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो । सो...
माडी (चितवन), ७ असार । चितवनको माडी नगरपालिका वडा नं. १ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीय ४५ वर्षिय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका...
चितवन, ७ साउन । चितवन मेडिकल कलेजमा काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्रमा १० वर्षको अनुभव भएका चिकित्सकद्वारा नियमित परीक्षण र शल्यक्रिया सेवा शुरु भएको छ । प्रा.डा.अनिल आचार्यको नेतृत्वमा मुटुको शल्यक्रिया सेवा पुनः शुरु भएको हो । विगत केही वर्ष...
खोटाङ, ७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६।२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ...
चितवन,७ साउन । स्थानिय प्रशासनले कोरोना सङ्क्रमण फैलन नदिनका लागि लगाएको निषेधाज्ञा एक साताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारि गर्दै निषेधाज्ञा थप एक साताका लागि लम्बाईएको जानकारी दिनुभएको हो । आज...
काठमाडौें,७ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घट्न पुगेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८००...
चितवन, ७ साउन। नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा भरतपुर महानगर समितिको सभापति पदमा वचन कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज ( बिहिवार ) भरतपुरको सिजि ल्यान्डमार्कमा...
महोत्तरी, ७ साउन । बर्खाकालको साउन महिना मिथिलानी ९मिथिलाका नारी० का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो ।साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ...
रसुवा, ७ साउन । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र...














