सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निषेधाज्ञा एक साताका लागि थपियो


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १२:४५ 
  • चितवन,७ साउन । स्थानिय प्रशासनले कोरोना सङ्क्रमण फैलन नदिनका लागि लगाएको निषेधाज्ञा एक साताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारि गर्दै निषेधाज्ञा थप एक साताका लागि लम्बाईएको जानकारी दिनुभएको हो ।

    आज राती १२ वजे सकिन लागेको निषेधाज्ञाको समय थप गरि साउन १४ गते सम्म पुयाईएको हो । निषेधाज्ञा केही खुकुलो गरिएको भए वनि नयाँ भेरियन्ट (डेल्टा भेरियन्ट) समेत पुष्टि भएकाले थप एक साता निषेधाज्ञा कायम गरिएको आदेशमा उल्लेख छ ।

    निषेधाज्ञामा भौतिक रुपमा उपस्थित भई गरिने सबै सभा, सम्मेलन, सेमिनार, जात्रा, महोत्सब, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, फिटनेस सेन्टर, जिमखाना, स्पा, स्वीमिङपुल, व्युटीपार्लर तथा सैलुनहरु सञ्चालन गर्न नपाईने जनाईएको छ । यस्तै विश्वविद्यालय, क्याम्पस,बिद्यालय लगाएतका सबै शैक्षिक संस्थाहरुमा भौतिक भौतिक उपस्थित भई हुने पठन–पाठन लगायतका शैक्षिक गतिबिधि, मठ, मन्दिर, मस्जिद, गुम्बा, तथा चर्च लगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाईने आदेशमा जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.