समाज

डोटीमा चार जना नक्कली परीक्षार्थी पक्राउ
-न्युजभित्तो

डोटी, १६ साउन । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल...

देवघाटमा रेबिजले चारवटा गाई मरे
-न्युजभित्तो

चितवन, १६ साउन । भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ । महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् । मरेका गाईमा...

इन्नर्व्हील क्लब अफ नारायणीद्वारा आयोजित  वृक्षारोपण कार्यक्रम सप्पन्न
-न्युजभित्तो

चितवन, १६ साउन ।   शुक्रबार इन्नर्व्हील क्लब अफ नारायणीद्वारा आयोजित  वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ। आदिकबी भानुभक्त  माध्यमिक विधालयको प्राङ्गणमा इन्नर्व्हील क्लब अफ नारायणीको आयोजनामा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथिमा क्लबका अध्यक्ष पुस्पा पौडेलको सभापतित्यो थियो...

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु
-न्युजभित्तो

काठमाडौं, १५ साउन। पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार...

विपद्लाई आँकलन गर्न नसके आगामी दशक भयावह हुनसक्छ : सांसद
-न्युजभित्तो

काठमाडौं,१५ साउन । प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र० का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले...

माछापोखरीमा डुबेर सप्तरीमा ६ वर्षीय बालकको मृत्यु
-न्युजभित्तो

सप्तरी,१५ साउन । सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा डुबेर सिकिस्त भएका...

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,१५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण...

हिमचितुवाको आक्रमणबाट उत्तरी गोरखामा १७ खच्चड र घोडा मरे
-न्युजभित्तो

जाजरकोट, १५ साउन । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो...

३१ महिनामा सक्नुपर्ने नलगाडको डिपिआर चार वर्षसम्म अधुरै
-न्युजभित्तो

जाजरकोट, १५ साउन । नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजना (४१७) को डिपिआर ६० महिनासम्म पूरा भएको छैन । कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ । आयोजनाको डिपिआरको...

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने
-न्युजभित्तो

वासिङटन, १५ साउन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने...