समाज

पर्यावरण संरक्षणमा खटिएका यी हस्ती
-न्युजभित्तो

नवलपुर, १५ साउन । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरुका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ । निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ । विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, घडियाल...

खिर खाने दिन अर्थात् साउने १५ पर्व मनाइँदै
-न्युजभित्तो

महोत्तरी, १५ साउन । महोत्तरी जिल्लाका गाउँ, नगर बस्तीमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा...

चेपाङ बालबालिका पाल्दै पढाउँदै केपीकिरण शर्मा
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १५ साउन । शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि यहाँका एक व्यक्तिले...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता
-न्युजभित्तो

गलकोट, १५ साउन । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा...

नयाँ पर्यटकीय गन्तव्य बन्दै चितवनको सिन्ती झरना,
-न्युजभित्तो

नारायणगढ, १५ साउन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार...

बाघ दिवस : शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै
-न्युजभित्तो

काठमाडौं,१४ साउन । सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो । सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६...

थप ३,३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,: पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका...

झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु
-न्युजभित्तो

दमक, १४ साउन । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध,...

सेवोनलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण
-न्युजभित्तो

काठमाडौँ, १४ साउन । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उहाँको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको...

कृषिमा भविष्य खोज्दै पोखरेली युवा
-न्युजभित्तो

गण्डकी, १४ साउन । कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुख्र्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन् । वैदेशिक रोजगारको सिलसिलामा १० वर्ष क्यानाडामा बिताउनुभएका पोखरा–१६ अर्मला टारीबिसौनाका...