सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्नर्व्हील क्लब अफ नारायणीद्वारा आयोजित  वृक्षारोपण कार्यक्रम सप्पन्न


  •    न्युजभित्तो/१६ श्रावण २०७८, शनिबार ०९:३७ 
  • चितवन, १६ साउन ।   शुक्रबार इन्नर्व्हील क्लब अफ नारायणीद्वारा आयोजित  वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ।

    आदिकबी भानुभक्त  माध्यमिक विधालयको प्राङ्गणमा इन्नर्व्हील क्लब अफ नारायणीको आयोजनामा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथिमा क्लबका अध्यक्ष पुस्पा पौडेलको सभापतित्यो थियो भने मन कुमारी सेनको उपाध्यक्षता थियो। क्लबकि सदस्य सुनिता निउरेले आफ्नो जन्म दिनको अवसर पारेर उक्त कार्यक्रम गर्नु भएको थियो। त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिको रुपमा विद्यालयका प्रधानाध्यापक बिष्णु सापकोटा र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष  भद्र बहादुर कुवर उपस्थित  हुनुहुन्थ्यो ।

    क्लबकी सचिव पवित्रा अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सम्योजक सुनिता निउरेले राख्नुभएको थियो। त्यस्तै  प्रमुख अतिथी मन कुमारी सेनले भने शुभकामना मन्तब्य राख्दै क्लबको बरेमा प्रष्ट पार्नुभएको थियो।  इन्नर्व्हील क्लब Margaret Goldin द्वारा स्थापन गरेको एक अन्तर्राष्ट्रिय क्लब भएको र नेपालमा यस्ता ३४ वटा क्लब स्थापना भैसकेको साथै सामाजिक कार्यमा सम्लग्न रहेको कुरा सेनले बताउनु भएको हो। भानुभक्त माध्यमिक विध्यालयकका शिक्षक तथा कर्मचारी क्लबका सदस्य गरि करिब ३५ जना जतिको उपस्थितिमा उक्त कार्यक्रम सप्पन्न गरिएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.