समाज

सन्धिसम्झौता राष्ट्रहितका लागि हुनुपर्छ : डा रावल
-न्युजभित्तो

काठमाडौँ, १५ साउन ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उहाँले सभाबाट अनुमोदन नै...

कोभिड नियन्त्रण र विपद् जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गर्नुभयो । बैठकमा सत्ता...

आइएफबीको वासिङ मेसीन खरिदमा सहकारीकर्मीलाई किस्तावन्दी सेवा
-न्युजभित्तो

चितवन,१५ साउन ।  नारायणगढ पुलचोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सले छुट पछिको सजिलो किस्तावन्दी सेवा सुरु गर्ने भएको छ । सहकारीसँग सहकार्य गर्दै पहिलो चरणमा लुगा धुने (वासिङ मेसीन) लाई सेयर सदस्यको घरमै डेलिभरी दिन लागेको हो । भरतपुर–३ नारायणगढको चन्द्रदर्शन...

दृष्टिविहीन कुँवर जीविका धान्नकै लागि दातृ निकाय गुहार्दै
-न्युजभित्तो

कञ्चनपुर, १५ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट झण्डै दुई दशक अघि विस्थापनमा परेका दृष्टिविहीन ४५ वर्षीय शेरबहादुर कुँवर कृष्णपुर नगरपालिका–२ वाणीको बन्दा नदीको छेउमा बस्दै आउनुभएको छ । निकुञ्जले सशस्त्र द्वन्द्वका बेला सुरक्षा फौज परिचालन गरी विस्तारित...

टोखालाई नाङसुद्वारा स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन...

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिनेः प्रमुख गुरुङ
-न्युजभित्तो

चितवन, १५ साउन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आउनुभएका उहाँले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम...

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ
-न्युजभित्तो

वाग्मती, १५ साउन ।  मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण...

कोरोना नियन्त्रणका उपायबारे छलफल गर्न सीसीएमसीको बैठक आज बस्दै
-न्युजभित्तो

  काठमाडौं, १५ साउन । मुलुकमा कोरोना संक्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ । अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार देशमा कोरोना...

चितवनमा बढ्न थाल्यो कोरोना सङ्क्रमण
-न्युजभित्तो

चितवन, १५ साउन । जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको सङ्क्रमित यही...

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनीसहितको मिनी ट्रक बरामद
-न्युजभित्तो

कञ्चनपुर, १५ साउन । वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र...