समाज

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ
-न्युजभित्तो

झापा, १७ साउन ।  कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा...

मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगायो, पुल जोखिममा
-न्युजभित्तो

काठमाडौं, १७ साउन । मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ। राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो । गएको असार १ गते आएको बाढीले...

उदयपुरमा कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु
-न्युजभित्तो

उदयपुर,१७ साउन । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६...

तनहुँ जलविद्युत् आयोजना : सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा
-न्युजभित्तो

दमौली, १६ साउन । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम सकिएको हो । सिनो हाइड्रो कम्पनीले ४३७.१...

एमाले स्थायी कमिटी बैठक स्थगित
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र...

अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । राष्ट्रिय युवा परिषद्ले ‘यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । दिवसलाई सफल पार्न...

सङ्कट व्यवस्थापन केन्द्र स्थापना
-न्युजभित्तो

रसुवा, १६ साउन । हिंसामा परेका महिलालाई संरक्षण एवं उपचार सेवा प्रदान गर्न जिल्ला अस्पतालले पहिलोपटक सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको छ । श्रीमान्ले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास...

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न...

महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध
-न्युजभित्तो

कास्की, १६ साउन । पोखरा महानगरपालिका र माछापुच्छ« गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ । महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा...