समाज

दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा...

भदौ १५ देखि १८ गतेसम्म निश्चित लक्षित समूहलाई खोप
-न्युजभित्तो

भरतपुर,१३ भदौ  । स्वास्थ्य कार्यालय चितवनले निरन्तर खोप लगाउने अभियान चलाइरहेको छ । यही भदौ १५ गतेदेखि १८ गतेसम्म चितवनका सबै पालिकाका विभिन्न लक्षित समूहलाई खोप लगाउने भएको छ । भरतपुर महानगरमा भदौ १५ देखि १८ गतेसम्म खोप लगाइनेछ भने...

गैँडाकोटको थुम्सीमा तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम सडक अझै खुलेन
-न्युजभित्तो

नवलपुर,१३ भदौ । पूर्वी नवलपरासीको गैँडाकोटकोट थुम्सीमा तीन दिनदेखि अबरुद्ध बनेको पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन । गैँडाकोटको चार स्थानमा डाइभर्सन भत्किएर शुक्रबारदेखि सडक अवरुद्ध भएको हो । भत्किएको डाइभर्सनमध्ये २३ स्मृति पुलमा भत्केको डाइभर्सन अझै खुल्न...

भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी
-न्युजभित्तो

चितवन, १३ भदौ ।  भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका ‘फोकल पर्सन’ नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिनुभएको छ । आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु २७ हजार ५०० दाबी गर्नुभयो । त्यसोत अस्पतालमा औषधि नभएपछि रु चार हजारको...

सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवनराजपथ अवरुद्ध
-न्युजभित्तो

धादिङ, १३ भदौ । सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो...

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, १३ भदौ  । नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिनुभयो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता...

असार १ गते आएको बाढीपहिराको क्षतिको प्रतिवेदन बुझाइयो
-न्युजभित्तो

मनाङ, १३ भदौ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीमा ठूलो मात्रामा क्षति पुयाएको छ । बाढीपहिराले पु¥याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सङ्कलित क्षतिको विवरण सिँचाइ तथा खानेपानी डिभिजन...

राप्ती प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित
-न्युजभित्तो

दाङ, १३ भदौ । राप्ती प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु  आन्दोलनमा उत्रिएका छन् । प्रादेशिक अस्पतालसहित तुलसीपुरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीले आइतबार विरोध गर्दै सडकमा निस्केका हुन् । अस्पतालका डाक्टरमाथि दुर्व्यवहार भएपछि उक्त घटनाका दोषीलाई कार्बाहीको मागसहित...

प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव
-न्युजभित्तो

चितवन,१३ भदौं । पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक...

नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक
-न्युजभित्तो

काठमाडौँ, १३ भदौ । नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक परेको छ ।उहाँका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौँमा निधन भयो । उहाँ लामोसयमदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २००६ वैशाख १२ गते स्याङ्जाको साविक...