समाज

बाढीले पाइप बगाउँदा पानीको हाहाकार
-न्युजभित्तो

नवलपुर, १५ भदौ । अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या...

वनहराका कारण पुल उच्च जोखिममा
-न्युजभित्तो

कञ्चनपुर, १५ भदौ । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ । पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो ।...

घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु
-न्युजभित्तो

लमजुङ, १५ भदौ  । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका...

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिए
-न्युजभित्तो

चितवन, १५ भदौ । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौ देखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको...

हजार दूरी विस्तार भयो नेपाल दूरसञ्चारको अप्टिल फाइवर
-न्युजभित्तो

काठमाडौँ, १५ भदौ । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा...

चितवनका सात पालिकाले डम्पिङ साइट बनाउ नै सकेनन्
-न्युजभित्तो

–नारायण अधिकारी चितवन, १४ भदौ . जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् ।...

नारायणी नदीले सतर्कता तह नाघ्यो,सचेत रहन चितवन प्रशासनको आग्रह
-न्युजभित्तो

चितवन,१३ भदौं । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा दिउसो ३ बजे जलसतह सतर्कता तह पार गरेको हो । पानीको सतह ७.३ मिटर सतर्कता तह मानिन्छ...

घरायसी विवादमा श्रीमतीद्वारा आफ्नै श्रीमान्को हत्या
-न्युजभित्तो

दाङ, १३ भदौ  । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी...

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल
-न्युजभित्तो

वाग्मती, १३ भदौ । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको...

नारायणी नदीमा हामफाल्दा एक किशोरीको मृत्यु
-न्युजभित्तो

चितवन, १३ भदौ  । नदीमा हामफाल्दा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरकी १९ वर्षिया बिबिता जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिम्बा आज बिहान १० बजे नगरबन स्थित...