समाज
चितवन, २७ भदौ । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै...
बागमती,२७ भदौ । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई...
चितवन, २६ भदौं । नेकपा बिप्लव समुहले चितवनमा रहेका संसदहरुको घर र चोकमा एमसिसि कार्यान्वयनमा नल्याउन माग गर्दै कालो झण्डा टाँस गरेका छन् । जिल्लाबाट पतिनिधि सभा, राष्ट्रिय सभा र पदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको घर कालो व्यानर टाँस...
चितवन, २६ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्ना मृत फेला परेको छ भने एउटा नयाँ बच्चाको जन्म भएको छ । निकुञ्जको पदमपुर फाँटमा रहेको इन्क्लोजरमा हिजो भदौ २५ गते मृत अर्ना फेला परेको हो भने दुई दिन अघि...
चितवन, २६ भदौ । चितवनका पत्रकारहरुले सदस्यता शुद्धिकरणको विषयलाई पत्रकार महासंघले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा आज भरतपुरमा जिल्लाका पदाधिकारी, पत्रकार महासंघ चितवनको पदाधिकारी निर्वाचनका उपविजेता, विभिन्न संघ संगठनका केन्द्रीय नेतृत्वमा रहेका तथा...
चितवन,२६ भदौ । पश्चिम चितवनमा एक व्यक्तिको कंकाल भेटिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ पृथ्विनगर निवासी ५५ वर्षिय बसन्तमणि सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाका अनुसार गत...
माडी २६ भदौ । नेकपा एकीकृत समाजवादी माडी नगर कमिटिका सचिव मोहदत्त काफ्लेले पार्टी विभाजनको पक्षमा नरहेको घोषणा गर्दै नेकपा एमालेमै रहेको घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी समस्याका विषयमा पार्टीभित्र रहेर नै छलफल गर्न सकिने...
काठमाडौं,२६ भन्दौ । वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। त्यस्तै रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आज नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको आरए...
काठमाडौं,२६ भदौं । सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो। शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती...
चितवन,२५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत पालिकाको अधिबेशन भदौ ३० गते हुने भएको छ । जिल्ला निर्वाचन समिति चितवनले आज एक सूचना जारी गर्दै पालिका अधिबेशनको मिति सारिएको जानकारी दिनुभएको हो । यस अघि पालिकाको अधिबेशन भदौ...
















