सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसिसिको बिरोधमा बिप्लब समुहले संसदको घर कालो व्यानर टास्यो


  •    न्युजभित्तो/२६ भाद्र २०७८, शनिबार १९:३३ 
  • चितवन, २६ भदौं । नेकपा बिप्लव समुहले चितवनमा रहेका संसदहरुको घर र चोकमा एमसिसि कार्यान्वयनमा नल्याउन माग गर्दै कालो झण्डा टाँस गरेका छन् । जिल्लाबाट पतिनिधि सभा, राष्ट्रिय सभा र पदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको घर कालो व्यानर टाँस गरि बिरोध प्रदर्शन गरेका हुन ।

    सो समहको पूर्ब निर्धारित कार्यक्रम अन्तर्गत व्यानर टाँस गरिएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा घर नभएकाले सार्बजनिक स्थलमा र अन्य को घरमानै व्यानर टाँस गरिएको हो । बिरोधमा टाँसिएको व्यानर केही समयमा नै प्रहरीले निकालेको थियो । एमसिसि खारेज गर लेखिएको कालो व्यानर टाँस गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.