समाज

संविधान दिवसको अबसरमा कालिका नगरपालिकाको भिमवली सामुदायिक वनमा बृक्षारोपण
-न्युजभित्तो

चितवन,३ असार । सातौं संविधान दिवसको अबसरमा कालिका नगरपालिकाको भिमवली सामुदायिक वनको पार्कमा बृक्षारोपण गरिएको छ । कालिबहादुर गणको आयोजना एबं डिभिजन वन कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रममा आँप, लिचि, कटहर, तेजपत्ता, धुपि, कल्लकी, खयर, हर्रो, बर्रो, चिउरी, अमला लगाएतका...

संविधान दिवसः कारागार भवन उद्घाटन
-न्युजभित्तो

झापा, ३ असोज । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ । प्रशासनिक भवन निर्माणका लागि सङघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार...

सन्दर्भ संविधान दिवसः ‘संविधानले हाम्रा अधिकार समेट्न सकेन’
-न्युजभित्तो

भजनी, ३ असोज । संविधानमा आफूहरुका अधिकार समेटिनुपर्ने माग राखी आन्दोलनरत थरुहट÷थारुवान सङ्घर्ष समितिको आन्दोलन हिंसात्मक हुँदा कैलालीको टीकापुर नगरपालिकामा २०७२ भदौ ७ गते भएको घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाउनुपरेको थियो । आन्दोलनमा सहभागी केही आन्दोलनकारीलाई पक्राउ गरी...

अफगानिस्तानमा विस्फोट, कम्तिमा ७ को मृत्यु, ३० भन्दा बढी घाइते
-न्युजभित्तो

काठमाडौँ, ३ असोज । अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् । त्यसैगरी राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् । ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको...

राष्ट्रपतिबाट ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदकको घोषणा
-न्युजभित्तो

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा...

फुटबल र क्रिकेट कप्तानलाई पनि प्रबल जनसेवाश्री
-न्युजभित्तो

काठमाडौं,३ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ...

पोखराको सेदीदेखि सराङकोट जोड्ने अन्नपूर्ण केबुलकार दशैंमै शुरु हुने
-न्युजभित्तो

पोखरा,३ असोज  । कोरोना महामारीका कारण निर्माणमा केही ढिलाइ भएको अन्नपूर्ण केबुलकार सञ्चालन तयारीमा पुगेको छ । लकडाउन र निषेधाज्ञाका कारण समयमै काम हुन नसकेपनि अब भने सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको कम्पनीको भनाइ छ । कम्पनीका महाप्रबन्धक...

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार...

श्रीमतीको नाममा चौतारी
-न्युजभित्तो

चितवन,३ असोज । चितवनका पुराना पत्रकार गणशेखर शमाले आफ्नी श्रीमतीको सम्झनामा भरतपुरमा चौतनरो निमाणं गनुभएको छ । भरतपुर महानगपालिका वडा नम्वर १० मालपोत कायालयमा रहेको वरपिपलको रुखलाई चौतारो निमाण गनुंभएको हो । उहाले आफ्नी स्व श्रीमती विरा देवि शमाको सम्झनामा...

रु एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान
-न्युजभित्तो

चितवन, ३ असोज । पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् । समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा...