सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीमतीको नाममा चौतारी


  •    न्युजभित्तो/३ आश्विन २०७८, आईतवार ११:११ 
  • चितवन,३ असोज । चितवनका पुराना पत्रकार गणशेखर शमाले आफ्नी श्रीमतीको सम्झनामा भरतपुरमा चौतनरो निमाणं गनुभएको छ । भरतपुर महानगपालिका वडा नम्वर १० मालपोत कायालयमा रहेको वरपिपलको रुखलाई चौतारो निमाण गनुंभएको हो ।

    उहाले आफ्नी स्व श्रीमती विरा देवि शमाको सम्झनामा रु १ लाख खच गरेर चौतारो निमाण गनुभएको हो । चौतारोको मालपनेत कायालयका कण वहादुर कुवर र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणा अधिकारीले संयुत्त रुपमा उदघाटन गनु भएको हो ।

    सो अवसरमा नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १२ का अध्यक्ष चित्र वहादुर भण्डारीले वोल्नु भएको थियो ।
    शमाको२०७१ सालमा निधन भएको थियो ।

    उहा सम्पादक रहेको साप्ताहीक पत्रिका २३ वष देखि निरन्तर वजारमा आइ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.