समाज

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा
-न्युजभित्तो

काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले...

आफ्नै घरमा मृत अवस्थामा फेला परेको सीताको शव १७ दिनसम्म पनि उठेन
-न्युजभित्तो

बुटवल,५ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर...

घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटियो
-न्युजभित्तो

पोखरा, ५असोज । पोखरामा घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटिएको छ । पोखरा ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङको दुवै कान काटेर एक तोलाको रिङ लुटिएको हो । घरबाट एक सय मिटर पर बारीमा...

श्रीमान‍्को हत्या आरोपमा महिला पक्राउ
-न्युजभित्तो

लहान, ५ असोज । श्रीमान‍्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उहाँकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो...

सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै
-न्युजभित्तो

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद...

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते
-न्युजभित्तो

काठमाडौं, ५ असोज । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते...

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस
-न्युजभित्तो

नवलपुर, ५ असोज । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा...

छाप्रामै थलिए राउटे
-न्युजभित्तो

कर्णाली, ३ असोज । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी...

चितवन कारागारका २३ कैदीबन्दीको आधा सजाय मिनाहा
-न्युजभित्तो

चितवन,३ असोज । संविधानको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका रहेका २३ कैदीबन्दीको आधा सजाय मिनाहा गरेकी छन् । कारागारका जेलर कमल काफ्लेले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आधा कैदको सजाय मिनाहामा परेका २३ कैदीबन्दीलाई आजै आइतबार आफन्तको जिम्मा...

पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको मृत्यु
-न्युजभित्तो

वीरगञ्ज,३ असोज । वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । वीरगञ्ज–१२ स्थित...